News Portal

  • गृहपृष्ठ विमा, समाचार

    नेसनल लाइफको ‘सफलता संगम’: हेटौँडा शाखाबाट ४५ अभिकर्ता सम्मानित

    काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको हेटौँडा शाखाले भने सफलता संगम एमडीआरटी ग्रान्ड मोटिभेसनल एन्ड रिवार्ड कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले एकैपटक नेपालभर ११७ वटा ब्रान्चमा शनिबार सफलता संगम कार्यक्रम गरेको थियो। सोही कार्यक्रममा फागुन...बाँकी

    नेष्डो समृद्ध लघुवित्तका संचालक हमालको राजिनामा स्वीकृत

    काठमाडौं । नेष्डो समृद्ध लघुवित्तका संचालक विप्लव हमालको राजिनामा स्वीकृत भएको छ । कम्पनीको सञ्चालक समितिको शनिबार सम्पन्न १०४औ बैठकले सञ्चालक विप्लव हमालको राजिनामा स्वीकृत गरेको हो । उनले आफ्नो व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट...बाँकी

    गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा इवाहाङ नियुक्त

    काठमाडौं । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र इवाहाङ नियुक्त भएका छन् । कम्पनीको चैत १० गते बसेको बैठकले कम्पनीको रिक्त रहेको सीआईओ पदमा उनलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई चैत ११ गतेबाट...बाँकी

    मन्जुश्री फाइनान्सद्वारा २८ शाखा मार्फत वित्तीय साक्षरता कार्यक्रम संचालन

    काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले ग्लोबल मनी विकको अवसरमा देशभरि विभिन्न ठाउँमा रहेका आफ्ना २८ शाखा कार्यालयहरु मार्फत करिब १ हजार भन्दा बढी युवा, विद्यार्थी तथा कर्मचारी माझ वित्तीय चेतना अभिवृद्धिका लागि वित्तीय साक्षरता कार्यक्रम...बाँकी

    बीमितको हीत संरक्षण हाम्रो पहिलो प्राथामिकता : अध्यक्ष ओझा

    काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमितको हीत संरक्षण नै पहिलो प्राथमिकता रहेको बताएका छन् । आइतबार इकोनमिक मिडिया एशोसिएसन अफ नेपाल (इमान) ले आयोजना गरेको ‘अबको बीमा क्षेत्र’ अन्तरक्रिया कार्यक्रममा उनले सो...बाँकी

    एनआईसी एशिया बैंकको कमलादी शाखा नजिकैको आफ्नै भवनमा स्थानान्तरण

    काठमाडौं । एनआईसी एशिया बैंकको कमलादी शाखा नजिकैको आफ्नै भवनमा स्थानान्तरण भएको छ । काठमाडौंको महानगरपालिका– २८, कमलादीमा सञ्चालनमा रहेको बैंकको शाखा आइतबारदेखि सोही स्थानबाट करिब २०० मिटर पूर्वउत्तरतर्फ रहेको आफ्नै भवनमा स्थानान्तरण भएको हो...बाँकी

    विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकको वाकाथन सम्पन्न

    काठमाडौं । सिद्धार्थ बैंकले ‘वाक फर वाटर, वाक फर लाइफ’ प्रभातफेरी कार्यक्रम (वाकाथन) सम्पन्न गरेको छ । सिद्धार्थ बैंकले विश्व पानी दिवसको अवसरमा पहिलो पटक यो कार्यक्रम आयोजना गरेको हो । सिद्धार्थ बैंकले दिगो विकासका...बाँकी

    सिन्धु विकास बैंकको साधारण सभा सम्पन्न, ११६ प्रतिशत हकप्रद ल्याउने प्रस्ताव पारित

    काठमाडौं । सिन्धु विकास बैंकको १४औं र १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा होटल मिरावल धुलिखेलमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिकोतर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/ ०८० तथा आर्थिक वर्ष...बाँकी

    मुक्तिनाथ विकास बैंकका ग्राहकले जिते बैंककको राउन्ड ट्रिप फ्लाइट टिकट

    काठमाडौं ।  मुक्तिनाथ विकास बैंकका ग्राहकले जिते बैंककको राउन्ड ट्रिप फ्लाइट टिकट जितेका छन् । बैंकका एक भिसा डेबिट कार्डहोल्डर तिल प्रसाद पौडेलले दुई जनाको लागि फ्लाइटको राउन्ड ट्रिप फ्लाइट टिकट जितेका हुन् । यस...बाँकी

    महालक्ष्मी विकास बैंकद्वारा ‘नेपाल दसैं अभियान २०२४’ को विजेताहरू घोषणा

    काठमाडौं । महालक्ष्मी विकास बैंकद्धारा डिजिटल बैंकिङको प्रवर्धन तथा डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्धेश्य अनुरुप सञ्चालन गरेको ‘नेपाल दसैं अभियान २०२४’ को विजेताहरू घोषणा गरेको छ । नेपालीहरुको महान चाँड दसैंमा हुने आर्थिक कारोबारलाई...बाँकी