News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    वात्सल्य नेचुरल आईभीएफमा सिटिजन्स बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र वात्सल्य नेचुरल आईभीएफबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले वात्सल्य नेचुरल आईभीएफमा १० प्रतिशतसम्मको आकर्षक छुट...बाँकी

    शेयरधनीको खातामा पठायो नेपाल लाइफले नगद लाभांश

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले २५ औँ वार्षिक साधारण सभाबाट पारित नगद लाभांश शेयरधनीको बैंक खातामा पठाएको छ। वीरगञ्जमा सोमबार सम्पन्न साधारण सभाले सञ्चालक समितिबाट प्रस्तावित आर्थिक वर्ष २०८०/८१ का लागि चुक्ता पूँजीको कुल २१.०५...बाँकी

    आइएमई लाइफको लाभांश घोषणा, शेयरधनीलाई आकर्षक प्रतिफल

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुका लागि आकर्षक प्रतिफल घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको आज साँझ बसेको बैठकले शेयरधनीहरुलाई आर्थिक वर्ष २०८०।८१ का लागि आकर्षक लाभांश घोषणा गरेको हो। कम्पनीले हाल कायम चुक्तापुँजीको...बाँकी

    हिमालयन लाइफले बीमा सचेतना कार्यक्रम सञ्चालन गर्दै

    काठमाडौं । हिमालयन लाइफले भोलि माघ ३० गते बुधबार बीमा सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ । कम्पनीले रंगेली उप शाखाद्वारा कोशी प्रदेश प्रमुख सुरेन्द्र कुमार कर्णको प्रमुख उपस्थितीमा सो सचेतना कार्यक्रम सञ्चालन गर्न लागेको...बाँकी

    एलआईसी नेपालको व्यापारमा सामान्य सुधार, जीवन बीमा कोष सवा १ खर्ब माथि

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले दोस्रो त्रैमाससम्म १४ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको...बाँकी

    एसियन लाइफको साढे ५६%ले बढ्यो नाफा, जीवन बीमा कोष ४४.६८ अर्ब माथि

    काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले दोस्रो त्रैमाससम्म २५ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो...बाँकी

    काठमाडौंको पानीपोखरीमा सिटिजन्स बैंकको नयाँ शाखा विस्तार

    काठमाडौं । सिटिजन्स बैंकले १९८औँ शाखा काठमाडौंको पानीपोखरीमा सञ्चालनमा ल्याएको छ। योसँगै काठमाडौं उपत्यकाभित्र सिटिजन्स बैंकको शाखा ३८ पुगेको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले नयाँ शाखाको उद्घाटन गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै उनले...बाँकी

    जनउत्थान सामुदायिक लघुवित्तको साधारणसभा फागुन २४ गते

    काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १४औं वार्षिक साधारण सभा फागुन २४ गते गर्ने भएको छ । संस्थाको माघ २८ गते बसेको सञ्चालक समिति बैठकको निर्णय अनुसार साधारण सभा बुटवल उप–महानगरपालिका वडा...बाँकी

    बैंकहरुबाट स्थिर ब्याजदरमा प्रवाह हुने कर्जासम्बन्धी कस्तो छ व्यवस्था ?

    काठमाडौं । ग्राहकले बैंक तथा वित्तीय संस्थालाई कर्जा उपभोग गरेबापत तिर्नुपर्ने ब्याज रकम र आफ्नो आयबीचमा तालमेल नभएमा कर्जा भुक्तानीमा समस्या आउन सक्छ। यस्तो अवस्थामा नियमित र निश्चित आय भएका व्यक्तिलाई उपयुक्त हुनेगरी बैंक तथा...बाँकी

    एनआईसी एसिया बैंकले डाक्यो वार्षिक साधारणसभा, रु. ५ अर्बको अग्राधिकार शेयर जारी गर्ने

    काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो २७ औँ वार्षिक साधारणसभा (एजीएम) आह्वान गरेको छ। बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन २२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा...बाँकी