News Portal

  • गृहपृष्ठ विमा, समाचार

    सानिमा रिलायन्स लाइफको साढे २ लाख कित्ता सेयर बिक्रीमा

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । इन्स्योरेन्स कम्पनीका केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको साढे २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । कम्पनीका अनुसार सञ्चालक समितिको पुस...बाँकी

    मोरङको उर्लाबारीमा सूर्यज्योति लाइफको १७६औँ शाखा सञ्चालनमा

    मोरङ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ग्राहकको आवश्यकता र सुविधालाई मध्यनजर गर्दै मोरङ जिल्लाको उर्लाबारीमा आफ्नो १७६औँ शाखा विस्तार गरेको छ । आम नागरिकसम्म बीमाको सहज पहुँच पुर्याउने उद्देश्यसहित स्थापना गरिएको उक्त शाखाको विधिवत् उद्घाटन...बाँकी

    रिलायन्स फाइनान्सको सोह्रौं बार्षिक साधारण सभाले पारित गर्यो विभिन्न एजेन्डा

    काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको सोह्रौं बार्षिक साधारण सभा अनुपम फुड ल्याण्ड एण्ड व्याङ्क्वेट प्रा.लि., बत्तीसपुतली, गौशाला, काठमाण्डौमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कुश प्रसाद मल्लीले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए...बाँकी

    एनएनलजी इन्स्योरेन्सको ७.३६८४ प्रतिशत लाभांश अनुमोदन

    काठमाडौं । एनएनलजी इन्स्योरेन्स कम्पनीको २० औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । सभा काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओक ब्यांक्वेट एन्ड इभेन्ट्स सेन्टरमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित...बाँकी

    सिद्धार्थ प्रिमियर इन्स्यारेन्सको नगद लाभांश बैंक खातामा जम्मा

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्यारेन्सको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा भएको छ । कम्पनीले यही पुस २९ गते सम्पन्न ३२ औं वार्षिक साधारण सभाबाट पारित भएको २५ प्रतिशत नगद लाभांश कर समेत वितरण गर्ने...बाँकी

    एशियन लाइफले घोषणा गर्यो लाभांश

    काठमाडौं । एशियन लाइफ इस्योरेन्स कम्पनीको लाभांश घोषणा गरेको छ । कम्पनकिो आज पुस ३० गते बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले गत आथिृक वषृको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो...बाँकी

    सूर्यज्योति लाइफको साधारणसभाबाट लाभांश अनुमोदन, डिजिटल रुपान्तरणमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता

    काठमाडौं । सूर्यज्योति लाइफ इन्योरेन्स कम्पनीले आफ्नो १८ औँ वार्षिक साधारणसभा आज पुस ३० गते विराटनगरस्थित होटल हैरिसन प्यालेसमा सम्पन्न गरेको छ। साधारणसभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेका थिए। सभामा कम्पनीका...बाँकी

    आरम्भ चौतारी लघुवित्तको दशौं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको दशौं वार्षिक साधारणसभा वनेपा पाटी भेन्यूमा सफलता पूर्वक सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिवाट पेश भएको आर्थिक वर्ष २०८१/०८२ को वासलात, नाफा नोक्सान हिसाव लगायत अन्य...बाँकी

    जीवन विकास लघुवित्तको साधारणसभा सम्पन्न, १४ प्रतिशत लाभांश पारित

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारणसभाले सेयरधनीहरूका लागि १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । मोरङको कटहरी गाउँपालिका–२ स्थित संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१र८२...बाँकी

    विदेशी पर्यटकलक्षित नेपालमै पहिलोपटक टुर प्याकेज बीमा, अन्डरराइटर आईजीआई प्रुडेन्सियल

    काठमाडौं । हिमालयन गार्डियन नेपाल (एचजीएन) ले नेपालमै पहिलो पटक यन्त्र आधारित टुर प्याकेज बीमा पोलिसी कम्प्रेहेन्सिभ टुरिजम गार्ड (सीटीजी) सुरु गरेको छ । एचजीएनले नेपाल बीमा प्राधिकरणको सहकार्य तथा नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृतिमा विदेशी...बाँकी