News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    टाटा जेनुइन पार्ट्स र टाटा मोटर्स आयलका रिटेलर्सलाई नबिल बैंकले बिना धितो फाइनान्स सुविधा दिने

    काठमाडौं । नबिल बैंकले टाटाको जेन्युइन पार्टपुर्जा र टाटा मोटर्स जेन्युइन आयलका खुद्रा बिक्रेताहरुलाई सस्तो र सहज वित्तिय सुविधा उपलब्ध गराउने भएको छ । टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालकै एकमात्र आधिकारिक...बाँकी

    सनराइज् क्यापिटलको शैक्षिक पहल : नेपालको पूँजी बजारमा युवा सशक्तिकरण

    काठमाडौं । सनराइज क्यापिटल, लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनीले हालै आकांक्षी युवा लक्षित तथा स्नातक बिद्यार्थीहरूलाई वर्गमा पूँजी बजार लगानी सम्बन्धी चेतना र ज्ञान अभिवृद्धि गर्न समर्पित एक महत्वाकांक्षी शैक्षिक पहल अनावरण...बाँकी

    कर्मचारी सञ्चय कोषका मुख्य प्रबन्धक सुवेदी सिन्धु विकास बैंकको सञ्चालकमा मनोनयन

    काठमाडौं । सिन्धु विकास बैंकको सञ्चालकमा दामोदर प्रसाद सुवेदी मनोनयन भएका छन् । कर्मचारी सञ्चय कोषका मुख्य प्रबन्धक रहेका सुवेदी बैंकको सञ्चालक पदमा नियुक्त भएका हुन् । सुवेदी कर्मचारी सञ्चय कोषको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालक...बाँकी

    आइएमई पेमा प्रथम पटक एयरलाइन्स टिकेट काट्ने ग्राहकहरुलाई छुट

    काठमाडौंं । नेपालको पहिलो डिजिटल वालेट “आइएमई पेले”  एयरलाइन्स टिकट खरिद  गर्दा  प्रोमो कोडको प्रयोग मार्फत फ्ल्याटमा रु ५०० क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ । यस  अफर अन्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत पहिलो...बाँकी

    नेपाल टेलिकमको टिकटक च्यालेन्जमा सहभागी हुन सकिने

    काठमाडौंं । नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ । नेपाल टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिने छ । नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी...बाँकी

    आजदेखि अभिकर्ता तालिम संचालन गर्दै आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स

    काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आज भदौ २४ गतेबाट निर्जीवन बीमा अभिकर्ताको आधारभुत तालिम संचालन गदैृछ । कम्पनीले बीमा अभिकर्ता भई कार्य गर्न ईच्छुक व्यक्ति वा संस्थाको लागि उक्त तालिम संचालन गर्न लागेको हो...बाँकी

    नेपाल फाइनान्सको हकप्रद सेयर सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा नेपाल फाइनान्सको हकप्रद सूचीकृत भएको छ । आइतबार संस्थाको ४० हजार २४५ कित्ता हकप्रद सूचीकृत भएको हो । नेप्सेमा संस्थाको लिलामीमा राखिएको संस्थापक सेयर हकप्रदको रुपमा सूचीकृत भएको...बाँकी

    चिटकटो रसिदबाट बीमा रकम असुल्ने प्रवृत्ति हट्दै, पेट्रोलियम व्यवसायी र नेको इन्स्योरेन्सले गरे सहकार्य

    काठमाडौं । पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीहरुको संगठन ‘पेट्रोलियम व्यवसायी संघ नेपाल’ र नेको इन्स्योरेन्सबीच सहकार्य भएको छ । वर्षौदेखि चिटकटो रसिद जारी गरी बीमा बापत रकम असुल्ने प्रवृत्तिलाई हटाउन संघले नेको इन्स्योरेन्ससँग ट्रान्जिट बीमा...बाँकी

    मिदास टेक्नोलोजीसँगको संयुक्त प्रयासमा कोशी अस्पतालले ‘नयाँ अस्पताल एप’ मार्फत सेवा सुरु

    काठमाडौं । नेपालको प्रतिष्ठित अस्पताल मध्येको कोशी अस्पतालले मिदास टेक्नोलोजीसँगको सहकार्यमा आफ्नो नयाँ ‘मोबाइल  अस्पताल एप‘ सञ्चालनमा ल्याएको छ ।  यो एप मार्फत बिरामीहरूले अब सजिलै अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सक्ने छन्। बिरामीहरूले ओपिडी टिकटहरू बुकिङ...बाँकी

    वालिङमा प्रिमियर सेक्युरिटिजको नयाँ शाखा विस्तार

    काठमाडौं । ब्रोकर नम्बर ३२ प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडले स्याङ्जाको वालिङमा नयाँ शाखा विस्तार गरेको छ । कम्पनीका अध्यक्ष रबिन्द्र प्रसाद न्हुछें प्रधानको अध्यक्षतामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य भोजराज अर्यालले उद्घाटन गरेका हुन्। कार्यक्रममा...बाँकी