News Portal

  • किसान लघुवित्तको सञ्चालकमा राजेश भण्डारी नियुक्त

    आर्थीकसंसार संवाददाता१२ वैशाख, २०७९
    ७७८ पटक
    १२ वैशाख, २०७९

    काठमाडौ । किसान लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको सदस्यमा राजेश भण्डारी मनोनित भएका छन् । बैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई उक्त पदमा चयन गरेको हो ।
    यसअघिका सञ्चालक मनोज न्यौपानेले सञ्चालक समिति सदस्यबाट दिएको राजीनामा स्वीकृत गरी रिक्त रहेको पदमा भण्डारीलाई मनोनित गरेको कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्