News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    गोर्खाज फाइनान्सको नाफामा उल्लेख्य बृद्धि हुँदा अन्य सूचक कस्तो ?

    काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले चालू आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको...बाँकी

    यूनियन लाइफको दुई दिने टेक्नो क्याम्प फायर कार्यक्रम सम्पन्न

    बिर्तामोड । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले दुई दिने टेक्नो क्याम्प फायर कार्यक्रम सम्पन्न गरेको छ । अभिकर्ता प्रोत्साहन गर्ने उद्धेश्यले कम्पनीले शुक्रबार र शनिबार दुई दिने कार्यक्रम आयोजना गरेको हो । इलामको कुटिडाँडास्थित हिल उड...बाँकी

    राष्ट्रिय बीमा संस्थानले सम्पन्न गर्यो तिन दिने जीवन बीमा आधारभूत तालिम

    काठमाडौं । सरकारी स्वामित्वमा रहेको एक मात्र जीवन बीमा प्रदायक राष्ट्रिय बीमा संस्थानले जीवन बीमा अभिकर्ताको तिन दिने आधारभूत तालिम सम्पन्न गरेको छ । कम्पनीले उक्त तालिम माघ ३ गते देखि माघ ५ गते सम्म...बाँकी

    स्वावलम्बन लघुवित्तको २२ औं वार्षिकोत्सव सम्पन्न

    काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को २२ औं वार्षिकोत्सव सम्पन्न भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीको प्रमुख आतिथ्यता रहेको उक्त सभामा सभापतित्व संचालक समितिका अध्यक्ष डा.सुमित्रा मानन्धर गुरुङ्गले गरेकी...बाँकी

    दरम खोला हाइड्रो इनर्जी लिमिटेडले साधारण शेयर निष्काशन गर्ने 

    काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले दरम खोला हाइड्रो इनर्जी लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने रु.१०० अंकित दरका रु.३९,५०,००,०००/— रकम बराबरको ३९,५०,००० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको छ । उक्त...बाँकी

    लाभांश पारित सहित मेरो माइक्रोफाइनान्सको १०औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । मेरो माइक्रोफाइनान्सको १०औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। सभा क्राउन होटल हारती गंगटे, नुवाकोटमा सम्पन्न भएको कम्पनीले जनाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई २० प्रतिशत लाभांश प्रस्ताव...बाँकी

    बजेटरी सहायता बढाउन विश्व बैंकसँग अर्थमन्त्री पौडेलको आग्रह

    काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटरी सहायता वृद्धि गर्न विश्व बैंकलाई आग्रह गरेका छन् । माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जार्भोससहितको प्रतिनिधिमण्डलसँग आज औपचारिक भेटवार्ता गर्दै अर्थमन्त्री...बाँकी

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको संस्थापक शेयर विक्रीमा

    काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आजदेख १ लाख ५० हजार कित्ता संस्थापक शेयर आजदेखि विक्री गर्ने भएको छ । कम्पनीले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको नाममा रहेको उक्त शेयर माघ १३ गतेसम्मका लागि...बाँकी

    पाँच वर्षभित्र व्यवसाय दोब्बरले वृद्धि गर्न बीमा कम्पनीलाई अध्यक्ष सिलवालको निर्देशन

    काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पाँच वर्षभित्रमा बीमा व्यवसाय दोब्बरले वृद्धि गर्ने परिकल्पनाका साथ काम गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा निर्जीवन बीमकसँग भएको...बाँकी

    प्राइम लाइफको कर्मचारी संघले मर्जरका विषयमा गरायो सात बुँदे ध्यानाकर्षण, सम्मानजनक समायोजनको माग

    काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कर्मचारी संघले मर्जरको विषयमा सात बुँदे माग सहित ध्यानाकर्षण गराएको छ । तीन बीमा कम्पनी युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ विच हुन गइरहेको मर्जरका क्रममा कम्पनीको कर्मचारी संघले...बाँकी