काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्थाका बचतकर्ताको हित संरक्षण गर्ने नीति लिएको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बैंक तथा वित्तीय संस्थाका बचतकर्ताको हित संरक्षण गर्ने...बाँकी
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनश शेयर जम्मा गरिदिएको छ । कम्पनीले गत फागुन १४ गते सम्पन्न दशौं वार्षिक साधारण सभाबााट पारित गत आर्थिक वर्षको १२ प्रतिशत बोनश शेयर...बाँकी
काठमाडौं । जलवायु परिवर्तनका कारण सबैभन्दा बढी जोखीममा रहेको दक्षिण एसिया क्षेत्रलाई यो संकट संकटसँग जुध्न सक्षम पार्ने उपायको खोजी गर्ने उद्देश्यले आजदेखि राजधानीमा तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदैछ । विश्वका १४ देशका १०० युवाहरुको...बाँकी
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर सूचीकृत भएको छ । साविकको सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सबीच मर्जरपश्चात् कायम भएको सेयर सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाममा नेप्सेमा सूचीकृत भएको...बाँकी
काठमाडौं । पछिल्लो समय घरजग्गा व्यवसायमा मन्दी छाएको छ । घरजग्गाको कारोबारमा कमी आउँदा सरकारले समेत लक्ष्य अनुरुपको राजश्व संकलन गर्न सकेको छैन । घरजग्गाको कित्ताकाट रोकेका कारण कारोबार हुन नसकेको व्यवसायीहरु गुनासो गरिरहेका छन्...बाँकी
काठमाडौं । पुँजी बजारका लगानीकर्ताका टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष बजारको समस्या सम्बोधन गनुपर्ने माग गरेका छन् । लगानीकर्ताका विभिन्न संघ संगठनका प्रतिनिधिको टोलीले बुधबार प्रधानमन्त्री दाहाललाई भेटी सेयर कर्जाको सीमा हटाउनेदेखि पुँजीगत लाभकर ३...बाँकी
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले साधारण सभा बोलाएको छ । कम्पनीले जेठ ३२ गते काठमाडौंमा पहिलो वार्षिक सभा बोलाएको हो । सभाले आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, साविकको सानिमा जनरल इन्स्योरेन्स र...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रभु लाइफको २०७७/७८ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेर पठाएको छ । प्राधिकरणले बैशाख २९ गते इन्स्योरेन्सको लाभांश संशोधन गरेर पठाएको हो। इन्स्योरेन्सले यसअघि हाल कायम चुक्ता पूँजीको...बाँकी
काठमाडौं । सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघ संस्थामा विशेष छुट हुने भएको छ । सिटिजन्स बैंकले विभिन्न संस्थाहरु संग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ ती संस्थासँग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार सिटिजन्स बैंकका...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणले युनाइटेड र अजोड इन्स्योरेन्स कम्पनीलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको छ । दुबै कम्पनीले गत बैशाख २५ गते एकै दिन छुट्टा छुट्टै बसेको साधारणसभाबाट मर्जरको विशेष प्रस्ताव पारित गरेका थिए...बाँकी