काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय हात्तिसारमा रहने जनाएको छ । साविक गुराँस लाइफ, साविक प्राइम लाइफ र साविक यूनियन लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भई ‘हिमालयन लाइफ इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार...बाँकी
धनगढी। सुदुरपश्चिमको धनगढीमा बीमा प्राधिकरणको ५५औं बार्षिको उत्सबको समापन समारोहमा निप्स सुदुरपश्चिमको गठन भएको छ । नेपाल बीमा प्राधिकरण सुदुरपश्चिमका सहायक निर्देशक प्रेम हरी पोख्रेल र दिपक ज्ञवालीको उपस्थितिमा एशियन लाइफका लोक राज जोशीको अध्यक्षता...बाँकी
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ११ गतेदेखि थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन गर्ने भएको छ।लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ३ लाख...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकको करिब साढे ३ लाख कित्ता संस्थापक शेयर आज जेठ २ गतेबाट बिक्री गर्ने भएको छ । एनआईसी एशिया बैंकले ३ लाख ४५ हजार ६८० कित्ता संस्थापक समूहको शेयर लिलामीमा विक्री...बाँकी
काठमाडौं । कुमारी बैंकले ८६ हजार ७ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी शशी कार्कीको नाममा रहेको उक्त शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा बैंकका संस्थापक शेयरधनीले मात्र आवेदन...बाँकी
काठमाडौं । स्वस्तिक लघुवित्तले फिल्ड कर्मचारीलाई योजना तथा जोखिम व्यवस्थापन तालिम प्रदान गरेको छ । २०८० बैशाख ३१ देखि जेठ १ सम्म २ दिने तालिममा शाखा कार्यालयमा कार्यरत २० जना फिल्ड कर्मचारीलाई तालिम प्रदान गरेको...बाँकी
काठमाडौं । टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नारायणघाटमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) दोस्रो पटक राइड सम्पन्न गरेको छ । गत वैशाख ३० गते शनिबार आयोजना भएको यस राइड टिभिएसको नारायणघाट...बाँकी
काठमाडौं । नेपाल टेलिकमले ‘नमस्ते पे’ को क्युआर कोडमार्फत विभिन्न सेवाको सहजै बिल भुक्तानी गर्न सक्ने सुविधाको शुभारम्भ गरेको छ । कम्पनीले हाल नेपाल टेलिकमको सुन्धारा र बबरमहल शाखामा रहेका सम्पूर्ण काउन्टरहरुमा क्युआर मार्फत भुक्तानीको...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशले ५५औं वार्षिकोत्सवको उपलक्ष्यमा दोस्रो कार्यक्रम अन्तर्गत ट्राफिक प्रहरीसँग बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम स्थानीय बसपार्कमा ट्राफिक प्रहरीको समन्वयमा सडकमा गुडिरहेको सिटी सवारी, ट्रक्टर, म्याजिक भ्यान, मोटरसाइकल...बाँकी
काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघ र सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सबीच सम्झौता भएको छ । नेपाल कृषि सहकारी केन्द्रीय संघ तथा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सबीच बिमा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता अनुसार...बाँकी