News Portal

  • गृहपृष्ठ कर्पोरेट, समाचार

    एनआरएनएलाई एकजुट बनाउँदै निर्वाचन र नागरिकताको मुद्दामा केन्द्रित हुने अध्यक्ष केसीको घोषणा

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले संसारभर छरिएर रहेका नेपालीहरूलाई एउटै सूत्रमा बाँध्ने र उनीहरूको अधिकार सुनिश्चित गर्ने अभियानमा संघ प्रतिबद्ध रहेको बताएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा...बाँकी

    जनउत्थान सामुदायिक लघुवित्तको १५औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको १५ औं वार्षिक साधारण सभा होटल न्यू ईरा बुटवलमा सम्पन्न भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष डा. मान बहादुर बीकेको अध्यक्षतामा सम्पन्न भएको हो । साधरण सभामा संस्थाका...बाँकी

    विदेश पलायन रोक्न उद्यमीलाई बिनाधितो ऋण वितरण

    काठमाडौं । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई बिनाधितो ऋण उपलब्ध गराएको छ । तीन वर्षअघि सुरु भएको यस कार्यक्रमबाट हालसम्म ५० जनालाई ४९ लाख ७५ हजार बिनाधितो ऋण लगानी गरेको हो...बाँकी

    आकर्षक बचतको अवसर सहित दाराजद्वारा “द रियल सेल”को घोषणा

    काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित “द रियल सेल” अभियानकोे घोषणा गरेको छ । यो सेल मार्च १५ (चैत १, २०८२) बेलुका ८ बजेदेखि मार्च २० (चैत ६) सम्म सञ्चालन...बाँकी

    विभिन्न कार्यक्रम गरी सूर्योदय वोमी लघुवित्तले मनायो १५ औं वाषिकोत्सव

    काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडकोे १५आंै बार्षिकोत्सव फागुन २५ गते संस्थाको कर्पोरेट कर्यालय, महालक्ष्मी–४, वोचुहाईट, ललितिपुरमा विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनीको अध्यक्षतामा सम्पन्न,...बाँकी

    जानकी फाइनान्सको सीईओमा पुनः दोहोरिए शर्मा

    काठमाडौं । जानकी फाइनान्सका सीईओ दिनेश कुमार शर्मा पुनः दोस्रो कार्यकालका लागि नियुक्त भएका छन् । कम्पनीको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई यही फागुन २९ गतेबाट लागू हुनेगरी पुनः दोस्रो कार्यकाल ४...बाँकी

    फोनपेको ‘सक्षम नारी’ अभियान सुरु, महिलामा वित्तीय आत्मविश्वास बढाउने लक्ष्य

    काठमाडौं । फोनपेले वार्षिक अभियान ‘सक्षम नारी’ को तेस्रो संस्करण औपचारिक रूपमा सार्वजनिक गरेको छ । डिजिटल वित्तीय समावेशीकरणमार्फत महिलामा वित्तीय आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरिएको राष्ट्रव्यापी अभियान मार्च १ देखि मार्च ३१, २०२६...बाँकी

    श्री स्टील्सले आइपीओ निष्काशन गर्ने, नियुक्त गर्यो बिक्री प्रबन्धक

    काठमाडौं । श्री स्टील्स लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक शेयरको निष्काशन गर्ने...बाँकी

    ‘आईटी अब सबै दलहरूको साझा एजेन्डा हो’ :घोषणापत्रमा सीमित नराखी कार्यान्वयनमै लैजान्छौ’

    काठमाडौं ।  सूचना प्रविधि (आईटी) क्षेत्रको विकासका लागि राजनीतिक दलहरूले अब चुनावी घोषणापत्रमा सीमित नभई व्यवहारमै कार्यान्वयनमा जाने प्रतिबद्धता जनाएका छन्। शुक्रबार आइसिटी फाउन्डेसन नेपालले काठमाडौंमा आयोजना गरेको दोस्रो चरणको ‘डिजिटल लिडरसीप डायलग’ कार्यक्रममा बोल्दै...बाँकी

    चेकमार्फत हुने कारोबार घटाउने, ब्याजदर करिडोर र बैंकदर यथावत

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक उपकरणहरू यथावत् राख्ने निर्णय गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै राष्ट्र बैंकले ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात...बाँकी