काठमाडौं । लाइफ इन्स्योरेन्स कम्पनी नेपालले बीमितको सहमति बेगर बीमालेख धितोमा कर्जा जारी भएको विषयमा केही संचारमाध्यमबाट भ्रमपूर्ण समाचार सम्प्रेषण भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ। शुक्रबार सुचना अधिकारी सुदर्शन गिरीले विज्ञप्ति जारी गर्दै कम्पनीको...बाँकी
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको धरान र पानवारी शाखाको संयुक्त आयोजनामा एक विशेष कार्यक्रमको आयोजना गरी गत आर्थिक वर्षमा उत्कृष्ट कार्य गर्ने अभिकर्ताहरुलाई सम्मान प्रदान गरेको छ । क्षेत्र प्रमुख थिरलोचन श्रेष्ठको सभापतित्वमा...बाँकी
काठमाडौं । महांकाल गाउँंपालिकाका अध्यक्ष गणेश बहादुर के.सी.ले गाउँपालिकाको भवन तयार भएपछि एउटा कोठा बीमा सम्बन्धी कार्यका लागि उपलब्ध गराउने बताएका छन् । असोज ११ गते भएको बीमा सम्बन्धी जानकारीमूलक कार्यक्रममा बोल्दै उनले एउटा कोठा...बाँकी
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कसिलो मौद्रिक नीतिले बैंकको ब्याजदर बढेको बताएका छन् । शुक्रबार एक कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले कसिलो मौद्रिक नीतिका कारण बैंकको ब्याजदर बढेको बताएका हुन् । सेयर बजार र घरजग्गा...बाँकी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो प्रधान कार्यालयमा कार्यरत कर्मचारीहरुको व्यक्तित्व विकास र उत्प्रेररणालाई मध्यनजर गर्दै कर्पोरेट मिट २०८० सम्पन्न गरेको छ । उक्त कार्यक्रम धुलिखेलको होटल सारथीमा भव्यताका साथ सम्पन्न गरेको हो...बाँकी
काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट “आइएमई पे” मार्फत सेवाग्राहीहरूले सजिलै आफ्नो Systematic Investment Plan (SIP ) को रकम भुक्तानी गर्न सक्ने भएका छन् । SIP भुक्तानी सेवा प्रदान गर्न आइएमई पेले एन आई सी...बाँकी
काठमाडौं । एमजी गाडीको लागि नेपालको आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रालिले गठ्ठाघर भक्तपुरमा आफ्नो दोस्रो एमजी शोरुमको उद्घाटन गरेको छ । यो विस्तारले एमजीको ओनरसिप एक्सपेरिएन्स बृद्धि गर्ने आफ्नो प्रतिबद्धतालाई झनै बलियो बनाएको...बाँकी
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कृषि पशुपन्क्षी तथा जडिबुटीसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पर्वतको मोदि गाउँपालिकामा कम्पनीले उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम यूनाइटेड अजोड इन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख गोपाल प्रसाद...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेश सरकारले प्रदेश बीमा नीति ल्याउनुपर्ने बताए । उनले बीमाको विकास एवम् पहुँच विस्तारका लागि प्रदेश सरकारले उक्त नीति ल्याउनुपर्ने बताएका हुन् । प्राधिकरणले गण्डकी प्रदेशसँग बीमा...बाँकी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ। व्यतीत भएका बीमालेख नवीकरण गर्दा त्यसमा लाग्ने ब्याज छुट गर्ने जनाएको हो । कम्पनीले २०८० असोज ७ गतेदेखि...बाँकी