News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    नेपाल माइक्रो इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा सम्पन्न, आइपीओ ल्याउने प्रस्ताव पारित

    काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा चितवनको भरतपुरस्थित महर्जन कम्प्लेक्समा रहेको कम्पनीको प्रधान कार्यालयमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनका...बाँकी

    माछापुच्छ्रे बैंकको असफल डिजिटल कारोबार मोबाइल एपबाटै रिर्पोट गर्न सकिने

    काठमाडौं । माछापुच्छ्रे बैंक डिजिटल कारोबारमा आधुनिक प्रविधि भित्र्याई सो को प्रवर्धन, सम्बर्धन तथा कार्यान्वय गर्ने बैंकमध्येमा अग्रस्थानमा रहँदै आएको छ । डिजिटल कारोबार संख्या वृद्धि हुँदै आएको र ग्राहकको कारोबारलाई अझ प्रभावकारी, सफल तथा...बाँकी

    आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालले लिए पद तथा गोपनियताको सपथ

    काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष हेम राज ठकालले आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उनले आज नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका...बाँकी

    हिमालयन रिइन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश र हकप्रदको प्रस्ताव पारित

    काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले आफ्नो तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको पदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित कुल ४.२१ प्रतिशत लाभांश अनुमोदन गरेको छ...बाँकी

    आगामी बजेटका लागि करसम्बन्धी सुझाव पेस गर्न आग्रह

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका लागि कर र समग्र कर प्रणाली सुधारका लागि सुझाव पेस गर्न आग्रह गरेको छ । अर्थ मन्त्रालयमातहतको आन्तरिक राजस्व विभागअन्तर्गतको राजस्व परामर्श उपसमितिले एउटा सूचना जारी...बाँकी

    नेपाल पे क्यूआरबाट बिगमार्टमा भुक्तानी गर्दा हिरो स्कुटर जित्ने मौका

    काठमाडौं । अब ग्राहकहरुले नेपाल पे क्युआर स्क्यान गरी बिगमार्टको पोखरामा हालै खोलिएका पाँचवटा स्टोरहरुमा भुक्तानी गर्दा बम्पर उपहारमा एक थान हिरो स्कुटर जित्न सक्नेछन् । उक्त अफर बिगमार्टको फुलबारी, बगर, रामबजार, सितलादेवी र परस्वाङ...बाँकी

    जीवन विकास लघुवित्तको २६औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । जीवन विकास समाजको २६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०५४ सालमा स्थापित जीवन विकास समाजको शनिबार २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । गरिबी रहित नेपालको परिकल्पना सहित स्थापना भएको जीवन...बाँकी

    सरस्वती माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    काठमाडौं । चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालको थाकलमठ स्थित सरस्वती माध्यमिक विद्यालयमा आयोजना भएको निःशुल्क स्वास्थ्य शिविरबाट ७३२ जनाले सेवा पाएका छन् । भक्तपुर विकास सहयोग सङ्घको सहयोगमा थाकलमठ स्थित सरस्वती मा.बिमा आयोजना भएको...बाँकी

    आइजिआई प्रुडेन्सियलको साधारणसभा सम्पन्न, ६ जना सञ्चालक निर्विरोध निर्वाचित

    काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको २६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात,...बाँकी

    हिमालयन रिइन्योरेन्समा सर्वसाधारणबाट दुईसहित तीनजना सञ्चालक निर्विरोध निर्वाचित

    काठमाडौं । निजी क्षेत्रबाट प्रवर्द्धित पुनर्बीमक हिमालयन रिइन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा तीनजना नयाँ सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिले सार्वजनिक सूचना प्रकाशन गर्दै तेश्रो साधारण सभाबाट चुनिने संस्थापक तर्फबाट १ जना र सर्वसाधारण...बाँकी