काठमाडौं । संयुक्त राष्ट्र सङ्घले नेपालको प्रस्तावमा अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित गरेको छ । महासभाले आज उक्त प्रस्ताव पारित गरेको हो । अब विश्वका विभिन्न मुलुकमा हरेक वर्ष अप्रिल १५ मा यो दिवस मनाइने...बाँकी
काठमाडौं । जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयलाई १ करोड २० लाख रुपैयाँ प्रदान गर्ने भएको छ । सचिवालय र जापान सरकार बीच सार्क-जापान विशेष कोष अन्तर्गतका कार्यक्रम कार्यान्वयन गर्न जापानले उक्त...बाँकी
काठमाडौं । छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री मोदीले सोमबार उनीहरूसँग टेलिफोन संवाद गरी नेपालको...बाँकी
काठमाडौं । अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि गरेको आक्रमणपछि सुरु भएको युद्ध झन् तीव्र बन्दै गएको छ । तेहरानदेखि खाडी राष्ट्रहरू लेबनान, इजरायल र युरोपसम्म यसको प्रभाव फैलिएको छ । मध्यपूर्वमा बढ्दो द्वन्द्वको प्रत्यक्ष...बाँकी
काठमाडौं । सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र रहेका नेपालीलाई सोही स्थानमै प्रबन्ध मिलाइएको जनाएको छ । ‘ट्रान्जिटमा रहेका कामदार र यात्रुहरूको सुविधाका लागि हरेक देशका राजदूतावासको सम्पर्कमा आएर उहाँहरूलाई गन्तव्यसम्म पुर्याउने वा जान...बाँकी
काठमाडौं । इरानमाथि अमेरिका–इजरायलको आक्रमणमा सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको छ। इरानी मिडियाले खामेनीको मृत्यु पुष्टि गरेको छ। यो युद्धले फेरि एकपटक विश्वव्यापी तनाव बढाएको छ र तेलको मूल्यका बारेमा चिन्ता चरम सीमामा...बाँकी
काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको ८ औं सभामा सहभागी हुन भारत प्रस्थान गरेका छन् । उनी सोमबार अपराह्न नेपाल वायुसेवा निगमको जहाजमार्फत नयाँ दिल्ली प्रस्थान गरेका हुन् । चार दिनसम्म चल्ने यो...बाँकी
काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औं सम्मेलन (कोप–३०)को मिति नजिकिएसँगै नेपालले तयारी तीव्र बनाएको छ । कोप–३० आगामी नोभेम्बर १० देखि २१ तारिख (आगामी कात्तिक २४ देखि मङ्सिर ५ गते) सम्म...बाँकी
काठमाडौं । अमेरिकी अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका विश्वव्यापी भन्सार शुल्कहरूलाई अवैध ठहर गरेको छ । शुक्रबार भएको ७–४ को बहुमतको फैसलामा अदालतले ट्रम्पले आपतकालीन आर्थिक अधिकारको दुरुपयोग गर्दै कानूनी सीमाभन्दा बाहिर गएर शुल्क लगाएको...बाँकी
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ बीमक समिति हिमालयन लाइफको विशेष अधिवेसन सम्पन्न भएको छ । उक्त अधिवेसनबाट नयाँ कार्यसमिति चयन भएको छ । कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत...बाँकी