News Portal

  • आइसीएफसी फाइनान्सद्वारा कोरोना उपचार कोषमा आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता४ भदौ, २०७७
    ५८२ पटक
    ४ भदौ, २०७७

    काठमाडौं । आइसीएफसी फाइनान्सले नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आर्थिक सहयोग प्रदान गरेको छ ।
    फाइनान्सले उक्त उपचार कोषमा २४ लाख ८२ हजार एक सय ६९ रुपैयाँ सहयोग गरेको हो । फाइनान्सले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यअनुरुप उक्त सहयोग गरेको हो । साथै, आगामी दिनमा पनि यस्तो सहयोग निरन्तर रुपमा हुने फाइनान्सले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्