News Portal

  • सिटिजन लाईफको मार्केटिङ प्रमुखमा भुषण रिमाल

    आर्थीकसंसार संवाददाता३ भदौ, २०७७
    ५३९ पटक
    ३ भदौ, २०७७

    काठमाडौं । सिटिजन लाईफको मार्केटिङ विभागको प्रमुखमा भुषण रिमाललाई बढुवा गरिएको छ । सो कम्पनीका मार्केटिङ प्रमुख कवि फुयालले दिएको राजिनामा स्वीकृत गरी रिमाललाई मार्केटिङ प्रमुखको जिम्मेवारी तोकिएको सिटिजन लाईफले जनाएको छ । यसअघि मध्ये क्षेत्रका व्यापार प्रमुख रहेको रिमाललाई मार्केटिङ प्रमुखको जिम्मेवारी तोकिएको हो ।

    प्रतिकृया दिनुहोस्