News Portal

  • लुम्बिनीले टस जित्दै सुदूरपश्चिमलाई दियो ब्याटिङको निम्तो

    आर्थीकसंसार संवाददाता९ कार्तिक, २०८३
    १३ पटक
    ९ कार्तिक, २०८३

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको पहिलो खेलमा लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ गर्ने भएको छ ।

    कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।

    लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

    खेल साँझ ५ बजे सुरु हुँदैछ ।

    प्रतिकृया दिनुहोस्