News Portal

  • रिलायबल नेपाल लाइफको बाढी प्रभावितको राहतका लागि ५१ लाख सहयोग

    आर्थीकसंसार संवाददाता१६ भदौ, २०८३
    ९७ पटक
    १६ भदौ, २०८३

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रसुवा लगायत देशका विभिन्न स्थानमा आएको बाढीबा प्रभावित व्यक्तिलाई राहत होस भन्ने उद्देश्यले सहयोग गरेको छ । कम्पनीले नेपाल सरकारको राहत तथा पुनर्निर्माण कार्यमा ऐक्यबद्धता जनाउँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५१ लाख रुपैयाँ सहयोग गरेको हो । उक्त रकम कम्पनीका सीइओ तथा डिसीईओले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।

    साथै, कम्पनीले उक्त स्थानमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । कम्पनीले दिवङ्‌गत आत्माप्रति श्रद्धासुमन तथा घाइते सबैको सिघ्र स्वाथ्यलाभको कामना समेत गरेको छ ।

    प्रतिकृया दिनुहोस्