News Portal

  • इंग्ल्यान्ड र घाना बराबरीमा रोकिए

    आर्थीकसंसार संवाददाता१० असार, २०८३
    ९ पटक
    १० असार, २०८३

    काठमाडौं । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा इंग्ल्यान्ड र घानाबीचको खेल बराबरीमा टुङ्गिएको छ ।

    समूह ‘एल’अन्तर्गतको आफ्नो दोस्रो खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् ।

    दुबैले समान १-१ अंक बाँडे । इंग्ल्यान्डको ग्रुप तालिकाको शीर्ष स्थानमा छ भने घाना दोस्रो स्थानमा छ ।

    पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गरेको थियो भने घानाले पानामालाई १–० गोलले पराजित गरेको थियो ।

    प्रतिकृया दिनुहोस्