News Portal

  • यस्तो छ एमालेको चुनावी घोषणापत्र (पूर्णपाठसहित)

    आर्थीकसंसार संवाददाता७ फागुन, २०८२
    १६ पटक
    ७ फागुन, २०८२
    बिहीबार अध्यक्ष केपी शर्मा ओलीद्वारा सार्वजनिक घोषणापत्रमा आगामी ५ वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार १०० खर्ब पुर्‍याउने महत्त्वाकाङ्क्षी लक्ष्य राखिएको छ।

    घोषणापत्रमा युवालाई मासिक १० जीबी निःशुल्क डाटा, स्टार्टअपका लागि १० हजार डलरको कार्ड र विद्यार्थीलाई २० लाखसम्मको निर्व्याजी ऋण दिने उल्लेख गरिएको छ।

    त्यस्तै, सुत्केरी पोषण भत्ता २० हजार पुर्‍याउने, विपन्नको २५ हजारसम्मको ऋण मिनाहा गर्ने, रेल–मेट्रो सञ्चालन गर्ने र डिजिटल सुशासन कायम गर्ने प्रतिबद्धता जनाउँदै एमालेले राजनीतिक स्थिरताका लागि बहुमतको माग गरेको छ।

    प्रतिकृया दिनुहोस्