News Portal

  • महाधिवेशनको अन्तिम मतपरिणाम सार्वजनिक

    आर्थीकसंसार संवाददाता३ पुस, २०८२
    १८ पटक
    ३ पुस, २०८२

    काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । अध्यक्ष पदमा केपी शर्मा ओली विजयी भएका छन् ।

    कुल १९ पदाधिकारी पदको प्रतिस्पर्धामा १७ जना ओली पक्षका र २ जना ईश्वर पोखरेल प्यानलका विजयी भएका छन् ।

    यसका साथै केन्द्रीय सदस्यहरूको मत परिणाम पनि सार्वजनिक भइसकेको छ ।

    एमालेको केन्द्रीय कमिटीमा ३०१ सदस्य रहने व्यवस्था छ ।

    यस्तो छ केन्द्रीय सदस्य र पदाधिकारीहरूले प्राप्त गरेको मत परिणाम :

    प्रतिकृया दिनुहोस्