News Portal

  • जेनजी प्रदर्शनको अनुसन्धान गर्न छानबिन समिति गठन गर्ने सरकारको निर्णय

    आर्थीकसंसार संवाददाता२३ भदौ, २०८२
    १६ पटक
    २३ भदौ, २०८२

    काठमाडौं । सरकारले सोमबारको जेनजी प्रदर्शनलाई लिएर छानबिन समिति बनाउने निर्णय गरेको छ ।

    जेनजीहरूले सोमबार गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछि घटेको घटनाबारे सरकारले छानबिन समिति बनाउने निर्णय गरेको हो ।

    सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । समितिले १५ दिनभित्र घटनाको अनुसन्धान गरेर प्रतिवेदन बुझाउनु पर्ने समयसीमा तोएिको छ ।

    प्रतिकृया दिनुहोस्