News Portal

  • नेपाल एसबिआई बैंकको सञ्चालकमा भण्डारी नियुक्त

    आर्थीकसंसार संवाददाता२ बैशाख, २०८२
    २२६ पटक
    २ बैशाख, २०८२

    काठमाडौं । नेपाल एसबिआई बैंकको सञ्चालकमा राजेन्द्र भण्डारी नियुक्त भएका छन् । बैंकको संस्थागत शेयरधनी, कर्मचारी सञ्चय कोषको तर्फबाट सञ्चालक समितिमा मनोनित सञ्चालकको वैकल्पिक सञ्चालकको रुपमा भण्डारीलाई मनोनित गरी पठाए बमोजिम बैंकको चैत ३१ गते सम्पन्न सञ्चालक समितिको बैठकले भण्डारीलाई कर्मचारी सञ्चय कोषको तर्फबाट बैंकको सञ्चालक समितिमा वैकल्पिक सञ्चालकको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघिका वैकल्पिक सञ्चालक नवराज पौडेल सोही मितिबाट लागू हुनेगरी पदबाट हटेका छन् ।

    प्रतिकृया दिनुहोस्