News Portal

  • कामना सेवा विकास बैंकको स्वतन्त्र सञ्चालकमा दंगाल नियुक्त

    आर्थीकसंसार संवाददाता२२ फागुन, २०८१
    ९ पटक
    २२ फागुन, २०८१

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा सिर्जना दंगाल नियुक्त भएकी छन् । बैंकको फागुन २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले दंगाललाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई आज फागुन २२ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको हो ।

    प्रतिकृया दिनुहोस्