News Portal

  • नेपाल बैंकका कर्मचारी र ग्राहकलाई काठमाडौं डेन्टल हस्पिटलमा छुट

    आर्थीकसंसार संवाददाता११ पुष, २०८१
    १० पटक
    ११ पुष, २०८१

    काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौं डेन्टल हस्पिटलबीच छुट प्रदान गर्ने सम्झौता भएको छ ।

    नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र ग्राहकलाई काठमाडौंको माछापोखरीमा अवस्थित बुद्ध मलमा रहेको काठमाडौं डेन्टल हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचार गर्दा बिल रकमको ३० प्रतिशत र बैंकमा खाता रहेका ग्राहकलाई २५ प्रतिशत छुट हुने भएको हो ।

    प्रतिकृया दिनुहोस्