आर्थीकसंसार संवाददाता१६ मंसिर, २०८१
१६ मंसिर, २०८१काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । कम्पनीले कम्पनीकै संस्थापक शेयरधनीहरुले मात्रै शेयर खरिद गर्न पाउने गरी शेयर बिक्री गर्न लागेको हो ।
कुमारी बैंकले २९ हजार ५४४ कित्ता शेयर बिक्री बिक्री गर्न लागेको हो । यो शेयर किन्न इच्छुक संस्थापकले शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ। शेयरको बिक्रीमूल्य बिक्रेताले तकेबमोजिम हुने बैंकले जनाएको छ।