आर्थीकसंसार संवाददाता२५ असार, २०८१
२५ असार, २०८१काठमाडौं । सिटिजन्स बैंकको सञ्चालकमा अनिल ज्ञवाली नियुक्त भएका छन् । बैंकको असार २४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । सो बैठकले असार २४ गतेदेखि लागु हुनेगरी ज्ञवालीलाई संचालकमा नियुक्त गरेको हो ।