News Portal

  • सिटिजन्स बैंकका सञ्चालक शर्माको राजिनामा स्वीकृत

    आर्थीकसंसार संवाददाता१७ असार, २०८१
    १८ पटक
    १७ असार, २०८१

    काठमाडौं । सिटिजन्स बैंक लिमिटेडका सञ्चालक समिति सदस्य सजन शर्माले दिएको राजिनामा स्वीकृत भएको छ । बैंकको असार १६ गते बसेको सञ्चालक समितिको बैठकले शर्माको राजिनामा स्वीकृत गरेको हो ।

    प्रतिकृया दिनुहोस्