News Portal

  • एनएमबि लघुवित्तका अध्यक्ष अधिकारीको राजिनामा स्वीकृत

    आर्थीकसंसार संवाददाता१३ असार, २०८१
    ३२ पटक
    १३ असार, २०८१

    काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष तथा स्वतन्त्र ञ्चालक डा. मधुसुधन अधिकारीले आफ्नो पदबाट राजिनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारण देखाई अध्यक्ष तथा स्वतन्त्र सञ्चालक पदबाट राजिनामा दिएका हुन् । कम्पनीको असार १२ गते बसेको ११६ औं सञ्चालक समितिको बैठकले अधिकारीले दिएको राजिनामा स्वीकृत गरेको हो ।

    प्रतिकृया दिनुहोस्