News Portal

  • कृषि विकास बैंकको बैकल्पिक भुक्तानीका माध्यमहरु अवरुद्ध

    आर्थीकसंसार संवाददाता१५ जेठ, २०८१
    १८२ पटक
    १५ जेठ, २०८१

    काठमाडौं । कृषि विकास बैंकको सम्पूर्ण बैकल्पिक भुक्तानीका माध्यमहरु अवरुद्ध भएको छ । कम्पनीले कोर बैंकिङ्ग सिस्टम (टि२४) भर्जन अपग्रेडको कार्य भएकोले केहि समय सेवा अवरुद्ध हुने भएको हो । अपरान्ह १ बजेसम्म एटीएम, मोबाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग र क्युआर लगायतका सम्पुर्ण भुक्तानी माध्यमहरु अवरुद्ध हुने बैंकको भनाई छ ।

    प्रतिकृया दिनुहोस्