News Portal

  • नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नवौं वर्षमा प्रवेश

    आर्थीकसंसार संवाददाता२४ मंसिर, २०८०
    १३९ पटक
    २४ मंसिर, २०८०

    काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड स्थापनाको आठौँ वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको छ । नवौं वर्ष प्रवेश गरेको अवसरमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेमा नयाँ डिम्याट खाता तथा मेरो शेयर खाता खोल्दा र नवीकरण गर्दा पाइने बम्पर छुट योजनालाई वार्षिकोत्सवको अवसर पारी सिमित अवधिको लागि थप गरिएको जनाएको छ ।

    साथै, नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले आगामी दिनहरुमा अझ सर्वसुलभ र ग्राहकमैत्री सेवा प्रदान गर्दै जाने प्रतिवद्धता समेत गरेको छ ।

    प्रतिकृया दिनुहोस्