News Portal

  • नेपाल बैंकको सञ्चालकमा घिमिरे नियुक्त

    आर्थीकसंसार संवाददाता१३ मंसिर, २०८०
    १५८ पटक
    १३ मंसिर, २०८०

    काठमाडौं । नेपाल बैंकको सञ्चालक समिति सदस्यमा साधना घिमिरे नियुक्त भएकी छिन् । बैंकको सञ्चालक समितिमा रिक्त रहेको उक्त पदमा अर्थमन्त्रालयको तर्फबाट घिमिरे नियुक्त भएकी हुन् । उनले मंगलबार बैंकका अध्यक्षबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् ।

     

    प्रतिकृया दिनुहोस्