News Portal

  • स्टक डिलर बन्यो नबिल सेक्युरिटिज

    आर्थीकसंसार संवाददाता२६ कार्तिक, २०८०
    १६३ पटक
    २६ कार्तिक, २०८०

    काठमाडौं । नबिल सेक्यिुरिटिजको नाम परिवर्तन भएको छ । कम्पनीको असोज १२ गते सम्पन्न भएको वार्षिक साधारण सभाको निर्णय अनुसार साविक कम्पनी नबिल सेक्यिुरिटिजको नाम परिवर्तन भई नबिल स्टक डिलर भएको छ । नबिल सेक्यिुरिटिजको नाममा रहेको सबै चल अचल सम्पत्ती तथा तिर्नुपर्ने कर, दायित्व आदि परिवर्तित नाम नबिल स्टक डिलरले सकार्ने भएको हो । यो नेपालको दोस्रो स्टक डिलर कम्पनी हो ।

    प्रतिकृया दिनुहोस्