News Portal

  • वार्षिकोत्सवको अवसरमा सिटिजन लाइफले बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै

    आर्थीकसंसार संवाददाता२२ कार्तिक, २०८०
    १६३ पटक
    २२ कार्तिक, २०८०

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो ६औं वार्षिकोत्सवको अवसरमा बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । कम्पनीले आज रघुगंगा गाँउपालिकाको वडा नं ७ चिमखोलमा र म्यादीमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्न लागेको हो ।

    उक्त क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविरका लागि मेडिकल तथा प्राविधिकमा मणिपाल शिक्षण अस्पताल, लोमस फार्मास्युटिकल्सले सहयोग गर्ने भएका छन् भने रघुगंगा गाँउपालिका वडा नं. ७ चिमखेलले सहयोग गर्ने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्