News Portal

  • महुली लघुवित्तको सञ्चालकमा मोहन हरि आचार्य नियुक्त

    आर्थीकसंसार संवाददाता२१ असोज, २०८०
    १५१ पटक
    २१ असोज, २०८०

    काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा मोहन हरि आचार्यनियुक्त भएका छन् । कम्पनीको असोज २० गते बसेको सञ्चालक समितिको निर्णयले उनलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    प्रतिकृया दिनुहोस्