News Portal

  • नेपाल बैंकको अध्यक्षमा डा. चन्द्रबहादुर अधिकारी

    आर्थीकसंसार संवाददाता५ असोज, २०८०
    १७६ पटक
    ५ असोज, २०८०

    काठमाडौं । नेपाल बैंकको अध्यक्षमा डा. चन्द्रबहादुर अधिकारी चयन भएका छन् । असोज २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले कम्पनीको अध्यक्षमा डा. अधिकारीलाई नियुक्त गरेको हो ।

    नवनियुक्त अध्यक्ष डा. अधिकारीले असोज ४ गते नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनियताको शपथ लिइसकेका छन् ।

    प्रतिकृया दिनुहोस्