News Portal

  • एक्सेल डेभलपमेन्ट बैंकका सञ्चालक लम्सालको राजिनामा स्वीकृत

    आर्थीकसंसार संवाददाता२४ भदौ, २०८०
    १७८ पटक
    २४ भदौ, २०८०

    काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडका सञ्चालक पुरुषोत्तम लम्सालको राजिनामा स्वीकृत भएको छ । बैंकका सञ्चालक लम्सालले भदौ २१ गते आफ्नो व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट राजिनामा दिएका थिए । उनले दिएको राजिनामालाई कम्पनीको भदौ २३ गते साझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।

    प्रतिकृया दिनुहोस्