News Portal

  • नाडेप लघुवित्तको स्वतन्त्र संचालकमा नकर्मी नियुक्त

    आर्थीकसंसार संवाददाता१३ भदौ, २०८०
    ३६४ पटक
    १३ भदौ, २०८०

    काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र संचालकमा कृष्ण नकर्मी नियुक्त भएका छन् । कम्पनीको भदौ १२ गते बसेको संचालक समितिको बैठकले कृष्ण नकर्मीलाई नियुक्त गरेको हो ।

    कम्पनीको स्वतन्त्र संचालकमा रहेका माधव प्रधानले ब्यक्तिगत कारण देखाई भदौ ७ गते राजीनामा दिएकोपछि रिक्त रहेको पदमा नकर्मीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

    प्रतिकृया दिनुहोस्