काठमाडौँ । भाद्र १३। स्मार्ट क्यूआरले बिगमार्टसँग सहकार्य गरेको छ । जसअन्तर्गत बिगमार्टमा फलफूल तथा तरकारी खरिद गर्दा स्मार्ट क्यूआरमार्फत भुक्तानीमा पुनः छुट दिने भएको छ । उक्त छुट अफर अन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्ने छन् ।
यस छुट अन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा हरेक बुधबार र शनिबार छुट प्राप्त गर्न सक्ने छन् । स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तिय संस्था, वालेट तथा विभिन्न सहकारीका एप मार्फत ग्राहकहरुले बिग मार्ट को सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्ने छन् । साथै स्मार्ट क्युआर र नेपाल पे क्युआर को अन्तर आबद्धता सुचारु भए संगै नेपाल पेमा आबद्ध भै स्मार्ट क्युआर मा भुक्तानी गर्न सुचारु गरेका विभिन्न बैंक तथा वालेटहरुले पनि छुट प्राप्त गर्न सक्ने छन् ।
बिगमार्टमा तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १५% सम्म छुट पुनः सुचारु
आर्थीकसंसार संवाददाता१३ भदौ, २०८०
१३ भदौ, २०८०- सन नेपाल लाइफद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम
- सन नेपाल लाइफद्वारा घातक रोग बीमा दाबी भुक्तानी
- महिला लघुवित्तको करिब २ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
- उत्पादत्व वृद्धिका लागि परम्परागत पद्धति परित्याग गर्न मन्त्री चौधरीको सुझाव
- अग्राधिकार शेयरः प्राथमिक पुँजी कोष दबाबमा रहेका बैंकहरुलाई उत्तम विकल्प
- शून्य मौज्दातका निष्क्रिय खाता बन्द गर्दै महालक्ष्मी विकास बैंक
- ग्लोबल आइएमई बैंकले ओपेक फण्डबाट २५ मिलियन डलर ऋण लिँदै, साना व्यवसाय प्रर्वद्धन गरिने
- सन नेपाल लाइफद्वारा घातक रोग बीमा दाबी भुक्तानी
- होटल हिमालयमा प्रभु बैंकका ग्राहकलाई छुट
- हिमालयन एभरेष्ट इन्स्योरेन्सका सीईओ पदमुक्त