News Portal

  • १४५ रुपैयाँमा शाइन रेसुङ्गा बैंकको सेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता८ साउन, २०८०
    १८७ पटक
    ८ साउन, २०८०

    काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको साढे २० हजार कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ ।

    बैंकका अनुसार संस्थापक समूहको २० हजार कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको सो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । त्यसैले सो मूल्य नघट्ने गरी खरीद गर्न ईच्छुक संस्थापक तथा सर्वसाधारण लगानीकर्ताले आवेदन पेश गर्न सक्ने छन् ।

    बैंकको सेयरमा आज चदौ ८ गतेदेखि भदौ १७ गतेसम्म आवेदन दिन सकिने छ । सेयर खरिद गर्न इच्छुक जोकोही सर्वसाधारण लगानीकर्ताले बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटलमा सम्पर्क गर्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्