News Portal

  • कामना सेवा विकास बैंकका ग्राहकलाई टि थ्री थकालिमा छुट

    आर्थीकसंसार संवाददाता१ भदौ, २०८०
    २१६ पटक
    १ भदौ, २०८०

    काठमाडौं । कामना सेवा विकास बैंक र टि थ्री थकालि ग्रुपबीच बिहीवार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

    यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले एयरपोर्ट, सिनामङ्गल, काठमाडौं स्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा आफ्नो ग्राहकहरुलाई १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

    बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राकहले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

    प्रतिकृया दिनुहोस्