News Portal

  • मिर्मिरे लघुवित्तको कम्पनी सचिवमा पाठक नियुक्त

    आर्थीकसंसार संवाददाता२१ साउन, २०८०
    ८८ पटक
    २१ साउन, २०८०

    काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा तुलसी राम पाठक नियुक्त भएका छन् । कम्पनीको साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनी सचिव पदमा वालिङ नगरपालिका १३, उदियाचौर–स्याङ्जाका पाठकलाई साउन १८ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्