News Portal

  • गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको कम्पनी सचिवमा भण्डारी नियुक्त

    आर्थीकसंसार संवाददाता१५ साउन, २०८०
    २११ पटक
    १५ साउन, २०८०

    काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको कम्पनी सचिवमा शिबराज भण्डारी नियुक्त भएका छन् । कम्पनीको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले भण्डारीलाई कम्पनी सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

    प्रतिकृया दिनुहोस्