आर्थीकसंसार संवाददाता७ साउन, २०८०

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको कार्ड सेवा ४ घण्टा अवरुद्ध हुने भएको छ । बैंकले एक सुचना जारी गर्दै कम्पनीको भिसा डेविट, क्रेडिट र प्रिपेड कार्ड सम्बन्धी Database Upgradation गर्नु पर्ने भएकाले कार्ड सम्बन्धी सेवा ४ घण्टा अवरुद्ध हुने जनाएको हो । कम्पनीको उक्त सेवा साउन १० गते राति ११ बजेदेखि बिहान ३ बजेसम्म अवरुद्ध हुने बैंकले जनाएको छ ।