News Portal

  • शेयर धितो कर्जामा जोखिम भार घट्यो, ५० लाखसम्मलाई शतप्रतिशत कायम

    आर्थीकसंसार संवाददाता७ साउन, २०८०
    १७१ पटक
    ७ साउन, २०८०

    काठमाडौं । शेयर धितो कर्जामा ५० लाखसम्मको लागि १०० प्रतिशतसम्म जोखिम भार लाग्ने भएको छ । चालु आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशत बनाएको बताएका छन् ।
    यसअघि २५ लाखसम्मको शेयर धितो कर्जामा जोखिम भार १०० प्रतिशत रहेको थियो । अब यस्तो नीतिले साना लगानीकर्ताहरुलाई राहत मिल्नेछ ।

    प्रतिकृया दिनुहोस्