News Portal

  • सूर्यज्योति लाइफको व्यतित बीमालेख पूनर्जागरण गर्दा असार ३१ गतेसम्म छुट पाइने

    आर्थीकसंसार संवाददाता२९ असार, २०८०
    २१७ पटक
    २९ असार, २०८०

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले बीमालेख पुनर्जागरणमा छुट दिने भएको छ । कम्पनीले २०८० असार ७ गतेदेखि असार ३१ गतेभित्र पुनर्जागरण गराउँदा बीमितलाई लाग्ने ३५ प्रतिशत ब्याज छुट दिने व्यवस्था गरेको हो ।
    यो सुविधा बीमा अवधिभरि एक पटक मात्रै प्रदान गरिने कम्पनीले जनाएको छ । बीमितहरुलाई तोकिएको समयभित्र यस अवसरको सदुपयोग गरि आफ्नो बीमालेख सक्रिय बनाउन कम्पनीले आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्