News Portal

  • शनिबार पनि राष्ट्रिय सहकारी बैंकले सेवा प्रवाह गर्ने

    आर्थीकसंसार संवाददाता२९ असार, २०८०
    ३०० पटक
    २९ असार, २०८०

    काठमाडौं । राष्ट्रिय सहकारी बैंकले असार ३० गते शनिबार पनि आफ्नो सेवा प्रवाह गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७९र८० को वार्षिक खाताबन्दीलाई मध्येनजर गर्दै असार ३० गते शनिबार पनि सेवा प्रवाह गर्ने भएको हो । बैंकले एक सूचना जारी गर्दै सबै विभाग तथा शाखा कार्यालयहरु विहान १० बजेदेखि साँझ ५ बजेसम्म संचालन हुने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्