News Portal

  • इन्फिनिटि लघुवित्तको संस्थापक शेयर बिक्रिमा

    आर्थीकसंसार संवाददाता१९ असार, २०८०
    १३५ पटक
    १९ असार, २०८०

    काठमाडौं । इन्फिनिटि लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रि गर्ने भएको छ । लघुवित्तले ५८ हजार २७६ कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको हो ।
    लघुवित्तले सूचना प्रकाशित गरेको १५ दिनभित्र शेयर खरिद गर्न इच्छुक संस्थापकहरुलाई आवेदन दिन अनुरोध गरेको छ । यदि संस्थापक शेयरधनीबाट आवेदन नआएको अवस्थामा शेयर खरिद गर्न इच्छुक अन्य व्यक्ति तथा संघ संस्थाहरुलाई आफूले खरिद गर्न चाहेको मूल्य सहित ओवदन दिन कम्पनीले अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस्