News Portal

  • एनआईएमबि एस क्यापिटलको एकिकृत कारोबार असार १८ बाट

    आर्थीकसंसार संवाददाता१४ असार, २०८०
    १५५ पटक
    १४ असार, २०८०

    काठमाडौं । एनआईबिएल एस क्यापिटल र मेगा क्यापिटलले असार १८ गतेदेखि संयुक्त रुपमा कारोबार गर्ने भएको छ । आए आपसमा गाभिएका यी दुई कम्पनीले एनआईएमबि एस क्यापिटलको नामबाट एकिकृत कारोबार गर्न लागेको हो ।
    यी दुई कम्पनीको गत जेठ २९ गते विशेष साधारणसभा सम्पन्न भएको थियो । उक्त सभाले मर्जरको प्रस्ताव पारित गरेको थियो भने असार ११ गते कम्पनीको रजिष्ट्रार कार्यालयले मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो । दुबै संस्थाको संचालक समितिको बैठकले असार १८ गतेदेखि एनआईएमबि एस क्यापिटलको नामबाट एकिकृत कारोबार गर्ने निर्णय गरेको हो ।

    प्रतिकृया दिनुहोस्