News Portal

  • यूनाइटेड अजोड इन्स्योरेन्सको कम्पनी सचिवमा उपाध्याय नियुक्त

    आर्थीकसंसार संवाददाता१७ जेठ, २०८०
    ११४ पटक
    १७ जेठ, २०८०

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको कम्पनी सचिवमा वैद्यनाथ प्रसाद उपाध्याय नियुक्त भएका छन् । साविक युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एक आपसमा मर्ज भएर बनेको यूनाइटेड अजोड इन्स्योरेन्सको कम्पनी सचिवमा उपाध्याय नियुक्त भएका हुन् । कम्पनीको जेठ १४ गते बसेको संचालक समितिको बैठकले उनलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    प्रतिकृया दिनुहोस्