News Portal

  • सनराइज बैंकको नयाँ ब्याजदर सार्वजनिक

    आर्थीकसंसार संवाददाता३० असोज २०७७
    १६४१ पटक
    ३० असोज २०७७

    काठमाडौं । सनराइज बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा कात्तिक १ गते, शनिबारबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
    बैंकले बचत खातामा न्युनतम १ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याजदर दिने घोषणा गरेको छ भने बैंकले मुद्दती निक्षेपमा ४ प्रतिशतदेखि ९ दशमवव १० प्रतिशतसम्म ब्याजदर दिने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्