News Portal

  • ज्योति विकास बैंकको संस्थापक शेयर विक्रीमा

    आर्थीकसंसार संवाददाता९ चैत, २०७९
    २१९ पटक
    ९ चैत, २०७९

    काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर विक्री गर्न लागेको बैंकले जनाएको छ ।
    उक्त शेयर खरिद गर्ने चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय कमलपोखरी काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
    तोकिएको अवधि भित्र शेयर खरिदका लागि कुनै पनि आवेदन नपरको खण्डमा उक्त सेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्